ad ad

कारोबार


दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रतिलिटर ६५ कायम

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रतिलिटर ६५ कायम

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १७:३७, काठमाडौँ

सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्।

उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५ रुपैयाँ कायम भएको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .