ad ad

कारोबार


अमेरिकी डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको दर

अमेरिकी डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको दर

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ११:५०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको खरिद तथा बिक्री दर सार्वजनिक गरेको छ। 

यसअनुसार अमेरिकी १ डलर किन्नेले १३२.०८ रुपैयाँ तिर्नुपर्नेछ भने बिक्री गर्नेले १३२.६८ रुपैयाँ पाउनेछन्। 

त्यस्तै युरो १ को खरिद दर १४०.२० रुपैयाँ र बिक्री दर १४०.८४ रुपैयाँ तोकिएको छ। यता कतारी रियाल १ को खरिद दर ३६.१८ रुपैयाँ र बिक्री दर ३६.३४ रुपैयाँ रहेको छ। 

कुनको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .