कुल रोजगार नेपालीहरुको तुलनामा जम्मा तीन प्रतिशत मात्रै सरकारी सेवा रहेको तथ्यांक सार्वजनिक भएको छ।
राष्टिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा १ करोड ४९ लाख जागिरेमध्ये ५ लाख ८५ हजार १ सय ६४ जनाले मात्रै सरकारी सेवामा काम गर्ने गरेको उल्लेख गरेको हो ।
जसमा पुरुष ४ लाख १५ हजार पुरुष छन् भने महिला १ ला ६९ हजारमात्रै रहेका छन् ।
सरकारी सेवामा रहेका कुल कर्मचारीमध्ये पुरुषको संख्या महिलाभन्दा दोब्बरले बढी छन् ।
चैत १०, २०७९, शुक्रबार
36
Shares
प्रतिक्रिया