कारोबार


लघुवित्तको समस्या समाधानको लागि अध्ययन समिति गठन

लघुवित्तको समस्या समाधानको लागि अध्ययन समिति गठन

नेपालखबर
चैत १९, २०७९ आइतबार १५:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले लघुवित्तको वर्तमान समस्या र समाधानका उपायका लागि अध्ययन समिति गठन गरेको छ। 

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिले अध्ययन कार्य सुरु गरेको हो।

अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव दिन भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad