ad ad

कारोबार


नेप्सेमा १८ अंकको गिरावट हुँदा १ अर्ब १ करोडको कारोबार

नेप्सेमा १८ अंकको गिरावट हुँदा १ अर्ब १ करोडको कारोबार

नेपालखबर
मंसिर १३, २०८० बुधबार १६:३३, काठमाडौँ

नेप्से इन्डेक्समा १७ दशमलव ९३ अंकको गिरावट आएको छ। बिहिबार १ हजार ८ सय ७६ दशमलव ६० अंक कायम भएको हो। 

बुधबार ३३ लाख ५९ हजार कित्ता किनबेच हुँदा १ अर्ब १ करोड रुपैयाँको कारोबार भएको नेपाल एस्टक एक्सचेन्जले जनाएको छ। 

बुधबार बिजय लघुवित्त वित्तिय संस्थाले सबैभन्दा धेरै कमाएको छ। उक्त कम्पनीको सेयर ९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो।

सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी रहेको छ। जसको सेयर ९ दशमलव ९८ प्रतिशतले घटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .