भिजिबिलिटी कम हुँदा देशका केही विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्।
तुम्लिङटार र सुर्खेत विमानस्थलमा भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो।
बिहीबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलको भिजिबिलिटि ४ हजार मिटर मात्रै छ।
भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
162
Shares
प्रतिक्रिया