कारोबार


२३ निर्माण कम्पनीलाई सोधियो दोस्रोपटक स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी

२३ निर्माण कम्पनीलाई सोधियो दोस्रोपटक स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ८:५५, काठमाडौँ

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका २३ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राख्ने प्रयोजनको लागि दोस्रोपटक स्पष्टीकरण सोधेको छ। 

काममा ढिलासुस्ती गर्ने २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण दिन कार्यालयले निर्देशन दिएको हो।

यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण दिन पत्र पठाए पनि हालसम्म २३ निर्माण कम्पनीले स्पष्टीकर नदिएका कार्यालयले जनाएको छ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दिन भनेको हो। 

हेर्नुहाेस् स्पष्टीकरण सोधिएका २३ निर्माण कम्पनी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .