ad ad

कारोबार


अर्थमन्त्री वर्षमानसँग ३३ लाख ७० हजार नगद, एउटा गाडी

अर्थमन्त्री वर्षमानसँग ३३ लाख ७० हजार नगद, एउटा गाडी

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:२०, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले नगद जम्मा ३३ लाख ७० हजार रहेको खुलाएका छन्। यसको स्रोत तलब र भ्रमण भत्ता रहेको उनले बताएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको आर्थिक वर्ष ०८०/०८१ को सम्पत्ति विवरणअनुसार पुनसँग एनएमबी बैंक पुल्चोकमा सो रकम रहेको उल्लेख गरेका छन्।

पुनले रोल्पा नगरपालिका वडा नम्बर ७ मा ८२० वर्गमिटरको पैतृक सम्पत्ति रहेको खुलाएका छन्।

उनले पार्टीले दिएको हलुका गाडी रहेको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .