ad ad

कारोबार


मदिरा, चुरोट र सुर्तीमा अन्तशुल्क बढ्यो, तरकारी फलफूलको भ्याट खारेज

मदिरा, चुरोट र सुर्तीमा अन्तशुल्क बढ्यो, तरकारी फलफूलको भ्याट खारेज

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १७:६, काठमाडौँ

तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज भएको छ।

मदिरा, चुरोट र सुर्तीको अन्तशुल्क भने बढाइएको छ।

आलु प्याज लगायतका तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिबृद्धि कर खारेज गरिएको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत उल्लेख गरे।

यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्त शूल्क दरलाई आगामी वर्षबाट बढाइने जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .