पञ्चकन्या समूहले एक आपसमा शुभकामना आदान–प्रदान गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।
सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, प्रबन्धनिर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो।
उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिनु भएको थियो भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो।


प्रतिक्रिया