एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ६१ डलरले वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको हो। गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर रहेको थियो। प्रकाशित: बैशाख १७, २०८२ बुधबार १४:५७ 231 Shares
प्रतिक्रिया