एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ।
कम्पनीले धितोपत्र बोर्डबाट १ कित्ता साधारण सेयरबराबर ०.४२ कित्ता (१ः०।४२) अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको छ।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले यही असार २५ गतेबाट हकप्रद निष्काशनमा ल्याउने भएको हो।
कम्पनीको निष्काशनमा जेठ १६ सम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन्। सेयरधनीहरुले साउन १३ सम्म आवेदन दिन सक्नेछन्।
57
Shares

प्रतिक्रिया