कारोबार


यी १९ सहकारीका व्यवस्थापक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न अन्तिम ताकेता

यी १९ सहकारीका व्यवस्थापक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न अन्तिम ताकेता

नेपालखबर
असार १५, २०८२ आइतबार ९:५, काठमाडौँ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १९ वटा सहकारीका निलम्बित सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा कर्मचारीहरूलाई आफ्नो ऋण दायित्व यही असार मसान्तसम्ममा चुक्ता गर्न सूचित गरेको छ। 

समितिले आज सूचना जारी गर्दै अन्तिम पटकको लागि भन्दै यही असार ३२ गतेभित्र आफ्नो दायित्व राफसाफ गर्न भनेको हो। 

‘तोकिएको म्यादभित्रसमेत आफ्नो दायित्व राफसाफ नगरेमा समस्याग्रस्त घोषणा भएको दिनदेखि असुलिको दिनसम्मको साँवा, व्याज, हर्जनासमेत ऋणमा गणना गरि आगामी साउन १ गतेदेखि असुल गरिने छ,’ सूचनामा भनिएको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad