इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले २०० एमबीपीएस इन्टरनेट मात्र २ हजार ९९७ रुपैयाँमा तीन महिनाको लागि जडान गर्न सक्ने छन्। तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेट मा रु ६ हजार बराबरको फाइदा हुने कम्पनीले बताएको छ
साथै बजारमा ६ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ।
यति मात्र नभई सुपथ मूल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा ९७०९१८४१४७ वा कम्पनीको वेबसाइट सम्पर्क गर्न कम्पनीको आग्रह छ।
3
Shares

प्रतिक्रिया