कारोबार


नेपाल टेलिकमको सहप्रवक्तामा थापा

नेपाल टेलिकमको सहप्रवक्तामा थापा

नेपालखबर
पुस ३, २०८२ बिहिबार १३:५०, काठमाडौँ

नेपाल टेलिकमले सहप्रवक्ताको जिम्मेवारी प्रक्षेत थापालाई दिएको छ। 

उनी कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थिए। उपप्रबन्धक रहेका उनलाई कम्पनीको सह(प्रवक्ता तोकेको कम्पनीले जनाएको छ। 

उहाँको सम्पर्क नम्बरस् कार्यालय- ०१४२१०२९६, मोबाइल- ९८५१३८१४१५ तथा इमेल ठेगाना [email protected] रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad