भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पानीजहाज कार्यालय ललितपुर एकान्तकुनाले झण्डै डेढ करोड मूल्यको एसयूभी गाडी खरिद गर्ने भएको छ।
कार्यालयले १ करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी किन्नलागेको हो।
यसका लागि कार्यालयले गत फागुन ८ मा विज्ञापन निकालेको थियो।
सोहीबमोजिम खरिद गर्न कम्पनीहरुले बोलपत्र हालेकामा कार्यालयले उक्त मूल्यमा गाडी खरिदका लागि सिप्रदी ट्रेडिङ प्रालि (नयाँ नैकाप)लाई छनोट गरेको जनाएको छ।
3
Shares

प्रतिक्रिया