काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अग्रवाल शनिबार पक्राउ परेका थिए।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश जगत पौडेलले अनुमति दिएका हुन्।
सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध अनुसन्धान अघि बढाउनेछ।
प्रतिक्रिया