सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि तीन जिल्लाका विभिन्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, ललितपुर र मकवानपुरका गरी कुल ४६.३९ हेक्टर वन क्षेत्रका जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो। सँगसँगै मन्त्रिपरिषद्ले १८ हजार ८ सय ९८ वटा रुख काट्न अनुमति समेत दिएको छ।
57
Shares

प्रतिक्रिया