समाज


संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार ८:४६, काठमाडौँ

संखुवासभा केन्द्रबिन्दलु भएर भूकम्प गएको छ। 

संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर गएराति १ः३१ बजे चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यो भूकम्पको धक्का संखुवासभासहित आसपासका अन्य जिल्लामा समेत महसुस गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad