मधेस प्रदेश सरकारले पनि कर्मचारीको तलब बढाएको छ।
सोमबार मधेस प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिने बताए।
त्यसबाहेक, कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि थपिने बजेट बक्तव्यमार्फत जानकारी दिएका छन्।
3.5k
Shares

प्रतिक्रिया