कारोबार


कार्बन प्राधिकरण गठन गरिने, रेड प्लस कार्यक्रम विस्तार गर्ने योजना

कार्बन प्राधिकरण गठन गरिने, रेड प्लस कार्यक्रम विस्तार गर्ने योजना

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १६:४३, काठमाडौँ

सरकारले नेपाल कार्वन प्राधिकरण गठन गर्ने भएको छ।

आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रममा कार्वन प्राधिकरण गठन गर्ने घोषणा गरेका हुन्। 

सरकारले प्राधिकरण गठन गरी रेड प्लस कार्यक्रम विस्तार गर्ने योजना ल्याएको हो। 

राष्ट्रपति पौडेलले भनेका छन्, ‘सामुदायिक बन समुहलाई कार्वन ट्रेडिङबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad