आगामी आर्थिक वर्ष २०८३/०८४ को आय र व्ययको अनुमान (बजेट) पारित गर्न दिउँसो साढे २ बजेका लागि प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नलागेको हो।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेटबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि बैठकले बजेट पास गर्नेछ। पास भएपछि संसद्मा अर्थमन्त्रीबाट बजेट वाचन हुनेछ।
बजेट वाचनसँगै संसद्मा टेबुल हुनेछ।
आज बजेट आउँदै: रिबनले बेरिएको ब्रिफकेस संसद् लैजानुअघि के-के हुन्छन् प्रक्रिया?
219
Shares

प्रतिक्रिया