कारोबार


तीन लाखबाट तल झर्‍यो सुनको मूल्य

तीन लाखबाट तल झर्‍यो सुनको मूल्य

नेपालखबर
जेठ २५, २०८३ सोमबार १३:१, काठमाडौँ

सुनको मूल्य ३ लाख रुपैयाँबाट तल झरेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ थप घटेर आज (सोमबार) प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा झरेको हो। 

हिजो आइतबार सुनको मोल तोलाको ३ लाख ८०० रुपैयाँ थियो। 

चाँदीको भाउ भने आइतबारभन्दा आज केही बढेको छ। 

महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ। 

हिजो आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad