केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा ११ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ। गभर्नर विश्व पौडेलले मंगलबार मौद्रिक नीति जारी गर्दै उक्त दरमा कर्जा विस्तार हुने बताएका हुन्। प्रकाशित: असार २३, २०८३ मंगलबार १५:४७ 18 Shares
प्रतिक्रिया