कारोबार


आधा कर्मचारीबाटै काम गराउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

आधा कर्मचारीबाटै काम गराउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:१६,

नेपाल राष्ट्र बैंकले दुई सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकामा ५० प्रतिशत कर्मचारीहरु मात्रै काम गराउन बैंकहरुलाई निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले १४ बुँदे सर्कुलर जारी भेटघाट, जमघट गर्न पनि रोक लगाएको छ।

साथै कोरोना परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका सबै कर्मचारीलाई होटलको क्वारेन्टिनमा राख्न र सो बापतको खर्च बैंकहरुलाई व्यहोर्न समेत निर्देशन जारी गरेको छ। विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad