ad ad

कारोबार


टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक

टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक

नेपालखबर
असार १०, २०७९ शुक्रबार १३:४७, काठमाडौँ

जगदम्बा मोटर्सले बीएस–भीआई मोडलको टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक गरेको छ । टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको मोटरसाइकल हो ।

कम्पनीका अनुसार यसमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट)जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन्, जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५पीएस एट ९२५० आरपीएम र अर्बन र रेन मोडमा १५.६४ पिएस एट ८६००आरपीएम पावर उत्पादन गर्दछ ।

त्यस्तै, यसले स्पोर्ट्स मोडमा १४.७३ एनएम एट ७२५० आरपीएम र अर्बन र रेन मोडमा १४.१४ एनएम एट ७२५० आरपीएम टर्क उत्पादन गर्दछ । राइड मोडहरूले पावर र एविएस सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .