दिपल एस०७ आईसीए नेपालमा सार्वजनिक भएको छ।
नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो।
एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गाडीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ।
एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यान सचिव पारस खड्काले नयाँ गाडीको संयुक्त रुपमा अनावरण गरेका हुन्।
तस्बिरहरु















सबै तस्बिर : विशाल कार्की/नेपालखबर
372
Shares

प्रतिक्रिया