कारोबार


सीजी किङ लङको दशैँ–तिहार अफर, बम्परमा मोटरसाइकल उपहार

सीजी किङ लङको दशैँ–तिहार अफर, बम्परमा मोटरसाइकल उपहार

नेपालखबर
असोज ८, २०८२ बुधबार १३:१९, काठमाडौँ

यस वर्षको दशैं र तिहारलाई अझै विशेष बनाउन, सीजी मोटर्सको अधिकृत वितरणमा किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत, दशैं–तिहार अवधिमा किङ लङ भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउने कम्पनीले उल्लेख गरेको छ। 

यस अवधिमा किङ लङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरो एक्स्ट्रिम १६०आर मोटरसाइकल उपहारस्वरूप पाउनेछन्।   

कम्पनीका अनुसार यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन् । योजना असोज ७ देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad