कारोबार


अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा दिने सम्झौता

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा दिने सम्झौता

नेपालखबर
असार ३०, २०७९ बिहिबार १८:२, काठमाडौँ

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा (आरटीएस) को लागि सम्झौता भएको छ । 

बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो। 

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .