ad ad

कारोबार


नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आबद्ध

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आबद्ध

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १२:०, काठमाडौँ

नेपालमा हाल प्रसारण भइरहेको विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ। 

उच्च गति र अन्य सेवा प्रदायकभन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ। 

डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकहरुले आईटीभीमा विश्वकपको प्रसारणको मज्जा पनि लिनसक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .