ad ad

कारोबार


बिग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

बिग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १२:४४, काठमाडौँ

बिग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससीटी) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । 

यही मंसिर १३ गतेबाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरु खरिद गर्न सकिनेछ। 

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजार रुपैयाँसम्म मात्र पनि प्राप्त गर्न सकिनेछ। 

ग्राहकहरुले सो अफर बिग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .