कारोबार


रिलायबल नेपाल लाइफमा अर्को ४ वर्ष लोहनी नै सीईओ

रिलायबल नेपाल लाइफमा अर्को ४ वर्ष लोहनी नै सीईओ

नेपालखबर
असार २२, २०८२ आइतबार १३:२, काठमाडौँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीलाई अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको छ। 

कम्पनीको १९ गते बसेको सञ्चालक समिति बैठकले लोहनीलाई अर्को ४ वर्षका लागि सीईओमा पुनः नियुक्त गरेको हो। 

लोहनीको अर्को कार्यकाल आगामी साउन १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad