धौलागिरि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा हेमराज जोशी नियुक्त भएका छन्। सोमबार बिहान बसेको संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो। उनको कार्यकाल समेत आजैदेखि सुरु भएको छ। प्रकाशित: बैशाख १४, २०८३ सोमबार ११:३७ 57 Shares
प्रतिक्रिया