ad ad

कारोबार


१५३ रुपैयाँ पुग्यो पाउण्ड, अरुको भाउ कति?

१५३ रुपैयाँ पुग्यो पाउण्ड, अरुको भाउ कति?

नेपालखबर
साउन ५, २०७९ बिहिबार ७:४५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी विनिमय दरभाउ तोकेको छ। 

जसअनुसार बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १५३ रुपैयाँमा झरेको छ भने बिक्रीदर १५३ रुपैयाँ ७२ पैसा छ। 

त्यस्तै अमेरिकी डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा छ। 

युरोको खरिद दर १३० रुपैयाँ १४ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ७५ पैसा छ। 

कुन मुद्राको भाउ कति? 

स्रोत : राष्ट्र बैंक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .