नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५६ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १६ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ २३ पैसा र बिक्री दर १४७ रुपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
87
Shares
प्रतिक्रिया