ad ad

कारोबार


८८ रुपैयाँमा पुग्यो अष्ट्रेलियन डलर, कुन मुद्राको भाउ कति?

८८ रुपैयाँमा पुग्यो अष्ट्रेलियन डलर, कुन मुद्राको भाउ कति?

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ६:४४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ३ पैसा र बिक्री दर ८८ रुपैयाँ ४४ पैसा पुगेको छ।

अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ ५८ पैसा तथा बिक्री दर १३६ रुपैयाँ २० पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ २२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .