नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३८ पैसा तथा बिक्री दर १४१ रुपैयाँ २ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ २५ पैसा र बिक्री दर १६१ रुपैयाँ ९९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
78
Shares
प्रतिक्रिया