नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १८ पैसा र बिक्री दर १३२ रुपैयाँ ७८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ७६ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ४० पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ २५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
54
Shares
प्रतिक्रिया