ad ad

कारोबार


विदेशी मुद्राको मूल्य स्थिर, आज कुनको कति? (विवरण)

विदेशी मुद्राको मूल्य स्थिर, आज कुनको कति? (विवरण)

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १२:१, काठमाडौँ

विदेशी मुद्राको मूल्य स्थिर देखिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर १ को खरिद दर १३२.२७ र बिक्री दर १३२.८७ रुपैयाँ तोकिएको छ। 

त्यस्तै युरो १ को खरिद दर १४०.६३ र बिक्री दर १४१.२७ रुपैयाँ तथा अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२३ रुपैयाँ र बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ। 

कुनको कति?  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .