ad ad

कारोबार


तोलामा २ सय रुपैयाँले सस्तो भयो सुन

तोलामा २ सय रुपैयाँले सस्तो भयो सुन

नेपालखबर
माघ ८, २०७९ आइतबार ११:४१, काठमाडौँ

आइतबार नेपालमा सुनको मूल्य २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ५ हजार र तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।

शुक्रबार उक्त सुनहरु क्रमशः १ लाख ५ हजार २ सय र १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने यथावत् छ। आज चाँदी १ हजार ३ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .