ad ad

कारोबार


सुन ५ सय महँगो, तोलाको १ लाख ४ हजार ६ सय पुग्यो

सुन ५ सय महँगो, तोलाको १ लाख ४ हजार ६ सय पुग्यो

नेपालखबर
माघ २३, २०७९ सोमबार ११:५१, काठमाडौँ

सोमबार सुनको मूल्य फेरि ५ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै तेजाबी सुन पनि १ लाख ४ हजार १ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य भने आज स्थिर छ। अघिल्लो दिन सुन १ लाख ४ हजार १ सय, १ लाख ३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .