ad ad

कारोबार


सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो?

सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो?

नेपालखबर
माघ २६, २०७९ बिहिबार ११:४६, काठमाडौँ

सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। 

योसँगै छापावाल सुन १ लाख ४ हजार ९ सय, तेजाबी सुन १ लाख ४ हजार ४ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .