ad ad

कारोबार


तोलामा ५ सयले घट्यो सुनको मूल्य

तोलामा ५ सयले घट्यो सुनको मूल्य

नेपालखबर
फागुन ११, २०७९ बिहिबार ११:५६, काठमाडौँ

सुनको मूल्य आज घटेको छ। 

आज प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख २ हजार ५ सय र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको हो। 

अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख ३ हजार र १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँ सस्तो भएको छ। 

यसअनुसार चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .