ad ad

कारोबार


५ सय रुपैयाँ सस्तो भयो सुनको मूल्य, चाँदी पनि घट्यो

५ सय रुपैयाँ सस्तो भयो सुनको मूल्य, चाँदी पनि घट्यो

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १२:२३, काठमाडौँ

नेपालमा आज सुन र चाँदी दुवैको मूल्य सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले सस्तो भएको हो। 

योसँगै आज छापावाल सुन १ लाख ९ हजार १ सय र तेजाबी सुन १ लाख ८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। 

त्यस्तै चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .