ad ad

कारोबार


फेरि ७ सय रुपैयाँ सस्तो भयो सुन, कतिमा कारोबार?

फेरि ७ सय रुपैयाँ सस्तो भयो सुन, कतिमा कारोबार?

नेपालखबर
माघ ४, २०८० बिहिबार ११:३९, काठमाडौँ

सुनको मूल्य फेरि सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला सात सय रुपैयाँले सस्तो भएको हो। 

योसँगै आज छापावाल सुन १ लाख १७ हजार ५ सय र तेजाबी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य पनि आज घटेको छ। योसँगै १ हजार ३ सय ९० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .