ad ad

कारोबार


घट्यो सुनको मूल्य, तोलाको कति?

घट्यो सुनको मूल्य, तोलाको कति?

नेपालखबर
माघ २८, २०८० आइतबार ११:४५, काठमाडौँ

सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार १ लाख १८ हजार र तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। यसअनुसार चाँदी १ हजार ३ सय ९० रुपैयाँमै कारोबार भएको छ। 

गत शुक्रबार भने छापावाल सुन १ लाख १८ हजार ५ सय, तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० र चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .