ad ad

कारोबार


सुनको मूल्य यथावत्, चाँदीको बढ्यो

सुनको मूल्य यथावत्, चाँदीको बढ्यो

नेपालखबर
माघ २९, २०८० सोमबार ११:५८, काठमाडौँ

सुनको मूल्यमा सोमबार कुनै परिवर्तन भएको छैन। चाँदीको भने बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार सुन ५ सय रुपैयाँ सस्तो हुँदै १ लाख १८ हजार रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। तेजाबी सुन पनि १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। 

तर आज चाँदी भने तोलामा ५ रुपैयाँ महंगो भएको छ। योसँगै सोमबार चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .