ad ad

कारोबार


२४ अंकले घट्यो नेप्से, डेढ अर्बको सेयर खरिदबिक्री

२४ अंकले घट्यो नेप्से, डेढ अर्बको सेयर खरिदबिक्री

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १५:९, काठमाडौँ

आज नेपाल स्टक एक्सचेन्जमा डेढ अर्ब बढीको सेयर किनबेच भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २४० कम्पनीको १ अर्ब ६७ करोड बढीको सेयर कारोबार भएको हो। 

नेप्से सूचक भने आज २४.४६ अ‌ंकले घटेकाे छ। 

सोमबार २६ हजार ४ सय ७५ पटकको कारोबारमा ४१ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै सोमबार १४ कम्पनीको मात्रै सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ। 

आज लगानीकर्ताले ३.१२ प्रतिशतसम्म कमाएका छन् भने ७.३७ प्रतिशतसम्म गुमाएका छन्। रिडी पावरको ३० करोडको र शिवम् सिमेन्टको २० करोडको सर्वाधिक सेयर किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .