कारोबार


प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीहरूलाई बोलाए सिंहदरबार

प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीहरूलाई बोलाए सिंहदरबार

नेपालखबर
असार २६, २०८३ शुक्रबार ९:१२, काठमाडौँ

केही दिनयता उद्योगी-व्यवसायीसँग भेटवार्तालाई तीव्रता दिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्। 

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ। 

ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आफूहरूलाई बोलाएको एक ऊर्जा व्यवसायीले नेपालखबरलाई जानकारी दिए। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad