चालू आर्थिक वर्षको पाँच महिनामा नेपालमा १९ अर्ब माथिको स्मार्ट फोन भित्रिएको छ।
भन्सार विभागका अनुसार मंसिरसम्म कुल १९ अर्ब १३ करोड बराबरको १० लाख ७० हजार ६८० वटा सेट स्मार्ट फोन आयात भएको हो।
यो अवधिमा आयातबापत सरकारले ३ अर्ब ५६ करोड बराबरको राजस्व संकलन समेत गरेको छ।
प्रतिक्रिया